नेकपा एमालेका जनवर्गीय संगठन अखिल नेपाल पिछडावर्ग ओ।बि।सी। महासंघ पर्सा जिल्ला कमिटीका आज बैठक समपन्न भएको छ।
पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रमोद महतोको अध्यक्षता र महासंघका राष्ट्रिय अध्यक्ष एवम् नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य तेजप्रकाश निषादको प्रमुख अतिथ्यमा बैठक समपन्न भएको हो।बैठकबाट बिभिन्न प्रस्ताव माथि छलफल गर्दे पर्सा जिल्लाको १४औ पालिका मध्ये बिरगंज महानगरपालिकाको अध्यक्षमा बिवेक यादव, सचिवमा बिक्रम पटेल, बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा बाके बिहारी पटेल, सचिवमा नितेश गुप्ता, पकहाँमैनपुर गाउँपालिकाको अध्यक्षमा लिलेश चौहान, सचिवमा रबिन्द्र चौरसिया, कलिकामाई गाउँपालिकाको अध्यक्षमा नागेन्द्र पटेल, सचिवमा मन्दिप पटेल, छिपहरमाई गाउँपालिकाको अध्यक्षमा बिनोद प्र कानु, सचिवमा प्रदिप पटेल, धोबिनी गाउँपालिकाको अध्यक्षमा हरिशंकर पटेल, सचिवमा धिरज कु साह, बहुदरमाई नगरपालिकाको अध्यक्षमा बिनेक पटेल, सचिवमा राजन कुर्मी, पोखरीया नगरपालिकाको अध्यक्षमा दिनेश पटेल, सचिवमा राजु चौहान, जिराभवानी गाउँपालिकाको अध्यक्षमा नन्दकिशोर साह, सचिवमा उपेन्द्र साह, सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्षमा माधो साह, सचिवमा बिबेक पटेल, जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा नवलकिशोर प्र कुर्मी, सचिवमा बुधराम पटेल, लगायतको ११औ पालिकाको अध्यक्ष र सचिव चयन गरिएको हो।
बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष एवम् नेकपा एमाले पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कु साह, केन्द्रीय सदस्य राजेश सहनि, राजन साह कानु,पर्सा जिल्ला कमिटीका उपाध्यक्ष अरुण कुशवाहा , रामबाबु प्र चौरसिया, रन्जित चौरसिया, लगायतको सहभागिता रहेको महासंघ पर्साका सह सचिव सन्दिप महतोले जनकारी दिए।