वीरगंज,भाद्र १७
पर्सा क्षेत्र नम्बर ३ को ख बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उम्मेदवारका लागि नेकपा एमालेले किरण देवी गुप्ता र बिन्धाचल ठाकुरको नाम सिफारिस गरेको छ ।
प्रादेशिक समन्वय कमिटीको बैठकले बिन्दबासिनी गाउँपालिका पुर्व उपाध्यक्ष किरण देवी गुप्ता र पोखरीया नगर कमिटी अध्यक्ष बिध्याँचल ठाकुरको नाम सिफारिस गरेको हो ।
बैठकले प्रदेश सभा सदस्यको समानुपातिक तर्फ नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष संजिव कुमार मिश्र ,मनोज कुर्मी , राजनरायण कुर्मी, चन्द्रिका साह तेलिया, रामेशवर महतो चाई, निशा कुमारी, प्रियान्का देबि निषाद, धामु शर्मा, रामबाबु साह, सुरेन्द्र साह तुरहा, सलमा खातुन, नुरजहा खातुन, लगायतको नाम सिफारिस गरेको छ ।
सागिर मियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सबिधान सभा सदस्य र पर्सा क्षेत्र ३ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार राजकुमार गुप्ता , प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद , क्षेत्रिय अध्यक्ष राजेश्वर प्रसाद रौनियार , नेता शिव पटेल , विजय चौरसिया , श्रीलाल साह कानु , किरण देवी गुप्ता , पुरण कुर्मी , विनोद गिरी , रवि गुप्ता , रुबी ठाकुर , दीपक ठाकुर , रामबाबु साह , सन्जय चौहान , धीरज चौरसिया , अलि अहमद , प्रमोद साह , विकास पाण्डे , सुनिल कुशवाहा , ललिता देवी , ज्योति चौरसिया , उम्रावाती देवी , प्रियंका देवी , मन्तुरा देवी , बिधचाल ठकुर , प्रमोद कुशवाहा , गम्भीर साह , अक्लेश साह ,राजेश सहनि सुनित साह , इन्द्रदेव कुर्मी , लक्ष्मी थापा कुशवाहा , लक्षमण चौरसिया , रामेश्वर प्रसाद चौहान , द्रुव साह , वडा कमिटीका अध्यक्ष , पालिका कमिटीका पदाधिकारी , निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।