
वीरगंज, कार्तिक १०
नेकपा एमालेको वीरगंज महानगरको प्रथम महाधिवेशनबाट राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा १०१ सदसिय कमिटी गठन भएको छ । मंगलबार राती सम्पन्न बन्द सत्रले यादवको अध्यक्षतामा १०१ सदसिय कमिटी गठन गरेको हो । नवगठित कमिटको उपाध्यक्षमा महेश दास,सचिवमा सुन्दर कुर्मी, सहसचिवमा मुन्ना दहाल,अनवरअली ,सदस्यहरुमा बिरेन्द्र कण्ठ, लक्ष्मण थापा, जिवन हमाल, ज्ञासु देवान,जयनाथ दास, कान्ति देवी, लक्ष्मी पराजुली,रामप्रसाद यादव,बिकि सिंह,राजेश यादव, ओमप्रकाश यादव,बाबुराम खनाल , पन्नालाल साह , लक्ष्मण थापा , जिवन हमाल , नविदिन हवारी , बिक्रम सिंह , रघुनाथ गोसाई , वसिम अली , प्रदिप चौरसिया , नुरुल होदा अन्सारी , अनुप बस्नेत , वासु शर्मा , अच्छेलाल कहार ,वसिर हवारी , सबिता गिरी , परमशिला देवी , शिव चरण राम, राज कुमार साह , सतिश सिंह , रोशन रौनियार , कुमारी देवी , मिना देवी , राजेश सिंह , दिपक पटेल , अली हवारी , सिताराम साह , जले आलम अन्सारी , लिला श्रेष्ठ , अर्पणा गिरी ,दिपक डंगोल , मुस्तुफा अन्सारी , महमुद अन्सारी , तवरेज अन्सारी, सुचिता देवी , रामवावु सिंह , अवधेश साह , विक्रम आले , शितल गौतम , घनश्याम प्रसाद सापकोटा , रुम्वा श्रेष्ठ , – अनिल कुमार हजरा , ओम कृष्ण श्रेष्ठ , पवित्रा पोखरेल , रोशन साह , नयम मियाँ धुनिया , मिथिला खतिवडा, विमला श्रीवास्तव, सुगन्धी यादव , राधा प्रसाद यादव , शेष क्यास , वसिर अहम्द , रामेश्वर साह , शुभ नारायण ठाकुर , मदन पटेल , उत्तम उपाध्याय,विक्की सिंह , विन्दु श्रेष्ठ , शम्भु महतो , बिनोद कुमार कुशवाहा, अमर देव कुर्मी , रेश्मी पासवान , चन्द्रीका गिरी , शिव पुजन चौधरी , हसमन अन्सारी , रमिला खातुन ,विजय कुशवाह , फरमान अन्सारी , लाल किशोर यादव, कंचन साह , रामवावु साह , कुरान अली , अर्चना अधिकारी , ढक बहादुर भुजेल , कमरुल अन्सारी , विनु सिलवाल , विशेश्वर यादव विश्वनाथ दास थारु , विनोद कुमार यादव लगायत रहेको जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिनुभयो । उहाँले हिजो ९२ सदसीय कमिटी गठन गरिएको र बाँकी रिक्त रहेको ठाँउमा पछि मनोनित गरिने समेत जानकारी दिनुभयो ।