अन्तरबार्तात धेरै हाँसिलो दिनु भयो हो मेयर साहेब
एक चोटी बिचार गर्नु होला तपाईहरु यस माथि पनि ।
१. हप्ता को छौ दिन केही नगर्नु र बिदा को दिनमा बिकास को। समस्या वाह मेयर साहेब
२. बिधालयको कुरा गर्दा अरूलाई छोड्नु तपाई कति चोटि अनुगमन गर्नु भयको छ र अवस्था कस्तो छ। सबलाई थाहा छ तपाई नभनु।
३. गा.पा. मा भ्रस्टचार बिरुद्ध अभियान चलाउनु हावाताल मा कुरा भयो
४.गा.पा.को जनतालाई सचेत गराउने ब्यक्तिमाथि झुठो मुदा गर्नु कानुन बिपरित हो।
५.तपाई बर्तामा आउदा खेरी त तपाईको असलियत नै जनता को अगाडि आउँनछ नि अनि कसरी आउँनु हुन्छ तपाई ।
६.३महिना पनि नचलेको नेट ३५लाखको नेट र त्यहि नेट को मर्मत मा १८लाखको योजना छुट्याउनु । यहि हो तपाईंको बिकास ?
७.कोरोनाको समयमा मिलोमतो मा चामल बितरण गर्नु अनि भन्नु कि जनता एक्दम सन्तुष्ट छन।( साचिकै भन्न मा डरलाग्दो छ हजुर)
८. सम्पुर्ण जनसमुदायलाई थाहा छ यूवा सन्जाल पार्टिगत होईन । अनि तपाईले भन्दा खेरी हुन्छ कि पार्टिगत ईसु हो
९.मेयर ज्यू को परिवार बाट बच्छ अनि अरूलाई रोजगार दिनु हुन्छ ( सहि कुरा भन्न मा लाज लाग्दो रहेछ मेयर ज्यू लाई)
१०.जनताले मेयर ज्यू माथि अवरोध लगाको छन कि बिकास नगर्नु । के यो साचिकै कुरा हो ?
तपाई को बिकासको कारणले गर्दा कतिपय जना को घरबाट निक्लने बाटो पनि बन्द भईसकेको रहेछ के तपाईलाई थाहा छ? आफुसग नहुने र अरुलाई केहि गर्न नदिने समाजसेवा मा खटेको ब्यक्ति माथि झुठो लाल छन लगाउनु यहि हो तपाईंको सोच र भिजन ५/१०जना लालची दलालले भन्छ कि तपाई भ्रस्टचार गर्नु हुन भने मानछौ हामी
एउटा कुरा भन्न चाहन्छु तपाईलाई अनियमितता र भ्रस्टचार गर्नु भए छैन भने अमने सामुने आएर कुरा गर्नु एक दिन मन्च लगाउनु अनि दुध र दुध पानी को पानी हुन्छ युवा सन्जाल पछाडि हट्ने छैन ।
युवा एकता जिन्दाबाद
जिन्दाबाद
भ्रस्टचारी मेयर मुर्दाबाद मुर्दाबाद