वीरगंज, मंसिर १४
जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पीडितलाई नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाले बुधबार आर्थिक सहयोग गरेको छ । शाखाका कार्यवाहक सभापति मधु राणाले बुधबार रु ८३,४१८ रुपैया आर्थिक सहयोग गरेकि हुन । पर्सा शाखाका कार्य
समिति पदाधिकारी ,सदस्य तथा कर्मचारीहरु बाट प्राप्त सहयोग प्रदेश अध्यक्ष फुलमहमद मियाँलाई हस्तान्तरण गरिएको कार्यवाहक सभापति राणाले जानकारी दिईन । उनले रु. ८३,४१८÷– को चेक .प्रदेश अध्यक्ष फुल महमद मियाँलाई हस्तान्तरण गरिएको बताईन । उनले नेरेसो पर्सा शाखा बाट रु ५१०००, नेरेसो बिरुवागुठी शाखाबाट रु.५०००.पर्साका सभापति.बिरेन्द्र राज कंडेलबाट रु.२०००, उपसभापति मधु राणाबाट रु.२५०००, उपसभापति भगवती चौधरीबाट रु.२५०० सहयोग प्राप्त भएको जानकारी दिईन । यसैगरी शैलेन्द्र कुमार चौरसिया रु.१०००,महन्थ यादव रु.१०००,बिना चौलागाईं रु.५००,.बिधा राजभण्डारी रु.५००,बबिता गुप्ता रु.१०००,मदन गुप्ता रु.१०००,बिनोद गिरि रु.५००,शिवनाथ यादव १०००.,.वीर शम्शेर प्रसाद कुर्मी .११८७.,.सौरभ राज पाण्डे ,११८७,धिरेन्द्र झा रु.९१५.,.जितेन्द्र कुशवाहा रु.८६३.,.लक्ष्मीनारायण राउत रु.६८५,मिना क्षेत्री रु.६८५.,अवधेश महतो ६३२,कुमार दहाल .६३२,हरि राउतले रु.६३२ आर्थिक सहयोग गरेको राणाले जानकारी दिईन ।